९ भाद्र २०८३, मंगलवार
,
Latest
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभिनेत्री साम्राज्ञीले गरिन् इन्गेजमेन्ट



अ+ अ-

काठमाडौँ । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको आज जन्मदिन रहेको छ ।

यसै अवसरमा उनले एक सरप्राइज दिएकी छन् । उनले इन्स्टाग्राममार्फत आफूले इन्गेजमेन्ट गरेको घोषणा गरेकी छन् ।

उनले सार्वजनिक गरेका केही इन्गेजमेन्टका तस्बिरमा उनले हीराको औंठी लगाएको देख्न सकिन्छ । आइतबार उनले एक युवकसँग इन्गेजमेन्ट गरे पनि उनीबारे भने खुलाएकी छैनन् ।

इन्गेजमेन्टको यो घोषणापछि फ्यान र सेलिब्रेटीले साम्राज्ञीलाई बधाई दिइरहेका छन् ।

‘ड्रिम्स’ चलचित्रबाट अभिनेत्रीका रुपमा पहिचान बनाएकी उनले दर्जन बढी चलचित्रमा अभिनय गरेकी छन् । पछिल्लो समय उनी ‘वर एण्ड वधु’मा देखिएकी थिइन् ।