२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस कहर: अमेरिकाले लगायो २६ देशसँग यात्रा प्रतिबन्ध



अ+ अ-

काठमाण्डौं । अमेरिकाले कोरोना भाइरसको संक्रमण फैलन नदिन युरोपका २६ देशसँग यात्रा रोक लगाएको छ । शुक्रबार मध्यरातिबाट लागू हुने गरी यात्रा बन्देज गरिएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बेलायतबाहेक सबै युरोपेली देशसँग उडान रद्द गरेको घोषणा गरेका हुन् ।

३० दिनका लागि यात्रा बन्द गरिएको उल्लेख छ । बेलायतसँगको यात्रा भने निरन्तर रहने जनाइएको छ । अमेरिकाले यसअघि नै चीनसँगको उडान बन्द गरिसकेको छ ।

चीन भएर आउने विदेशीलाई समेत रोक लगाएको छ । विश्वभर यात्रा रोक लगाउन क्रम चलेको छ । भारतले पनि मध्यरातिबाट लागू हुनेगरी यात्रा रोक लगाएको छ । उसले सीमा बन्दको घोषणा समेत गरेको छ ।