२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेसको बन्द सत्र जारी, सभापति–उपसभापतिसहित चार प्रतिवेदन पारित गरिँदै News Polar रावल आयोगले औंल्याएको ११२ रोपनी जग्गा सरकारको नाममा News Polar पूर्वाधारमा विपद्को क्षति २ खर्ब २७ अर्ब, पुनर्निर्माणका लागि ६३ अर्बको तत्काल माग News Polar तान्जानियाको अरुसामा आईपीयूको १५३औँ महासभा उद्घाटन News Polar चीनसँगको संसदीय सम्बन्ध थप सुदृढ बनाउने सभामुख अर्यालको जोड News Polar आईपीयू सचिवालयसँग जलवायुजन्य विपद्को आपत्कालीन एजेन्डाबारे नेपाली प्रतिनिधिमण्डलको छलफल News Polar बेपत्ता व्यक्तिको मृत्यु दर्तासम्बन्धी कानुनी जटिलता फुकाउन ‘फास्ट ट्रयाक’बाट कानून संशोधन हुने News Polar रसुवाको पुनर्निर्माणमा जलवायु जोखिमलाई ध्यान दिन सांसद आचार्यको माग News Polar भोटेकोशी–त्रिशूली विपद्मा बेपत्ताको मृत्यु दर्ता सहज बनाउन दुई ऐन संशोधन हुँदै News Polar राष्ट्र बैंकद्वारा विदेशी भुक्तानीको सीमा वृद्धि, उपचारदेखि हवाईजहाजका पार्टपुर्जासम्ममा सहजीकरण News Polar विपद् प्रभावितलाई संरक्षणदेखि आत्मनिर्भरतासम्म जोड्ने ‘समुन्नति कार्यक्रम’ News Polar सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षीबीच शिष्टाचार भेट News Polar वर्तमान सरकारमा राजनीतिक र प्रशासनिक अनुभवको कमी छ : मुकुल ढकाल News Polar आर्थिक स्वतन्त्रता संकुचित गरिए अर्को आर्थिक दुर्घटना हुन सक्छ : अरुण सुवेदी News Polar पटकपटक राजनीतिक परिवर्तन भए पनि आर्थिक रूपान्तरण हुन सकेन : सुरेन्द्र पाण्डे News Polar कांग्रेसमा उम्मेदवारी दर्ता सुरु, ७ हजार ११४ प्रतिनिधिले छान्दैछन् नयाँ नेतृत्व News Polar स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान News Polar ‘नागरिक स्पेस’ को खोजी’– अहिले ? …कहिले ? News Polar गोपनीयता भंग गर्ने जोसुकैलाई कानूनको कठघरामा ल्याइन्छ: गृहमन्त्री गुरुङ News Polar निरन्तर खबरदारी गर्ने नागरिक समाज आवश्यकः विमल कोईराला

वित्तीय परामर्श दिन ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा

वित्तीय परामर्श दिन ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा
अ अ+ अ-

काठमाडौं । वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूणर् सेवा उपलब्ध गराउने तथा सूचनामा आधारति भएर सेवाग्राहीले निणर्य लिन सकुन् भन्ने उद्धेश्यसहति अंग्रेजी नयाँ वर्षको पहलिो दिनमा राजधानीको कमलपोखरीमा कार्यालय खोलेर ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ । 

सञ्चालक माधवप्रसाद चम्लागाईले यस कम्पनीले आफ्नो व्यवसाय वृद्धकिो लागि वित्तीय संस्थाबाट सेवा लिन आवश्यक कागजात तयारी गरिदिने सुलभ, सरल र सहज रुपले वभिन्नि विकल्पसहित परामर्श उपलब्ध गराउने बताउनुभयो । मुद्राले आफ्नो व्यवसाय विस्तारको लागि झन्झटिलो बैङ्कङि प्रकृयाको कारण कागजात नपुगेर भौंतारइिरहेका सेवाग्राहीलाई परामर्श दिने तथा कागजात तयार गर्न सहजीकरण गर्नेछ ।
 
उहाँले भन्नुभयो, वित्तीय क्षेत्रमा सेवाग्राहीले स(साना कामका लागि धेरै दुःख खेप्नुपर्ने अवस्थालाई सरल र सहज ढङ्गले सम्पूणर् सेवा प्रदान गर्नका लागि मुद्रा कन्सल्ट खोलिएको हो । वस्तिृत बजार अनुसन्धान, अनुभवी सेवा सल्लाहकार र सेवाग्राहीको आवश्यकतालाई बुझेर मुद्रा कन्सल्टले सेवा प्रदान गर्छ । 
प्रवधिमिैत्री नयाँ पुस्ताले घरमा नै बसीबसी सेवा लनि सक्ने वातावरण बनाउने हाम्रो प्रयास हुनेछ ।’ सेवाग्राहीको आवश्यकताका आधारमा अडटिङि गर्ने, काजगात तयार गर्ने, वत्तिीय परामर्श उपलब्ध गराउने तथा बैंक एवं वित्तीय संस्थाहरुसँग सहकार्य गरी सेवाग्राहीको आवश्यकता अनुसारको सेवा सुवधिा सर्वसुलभ ढंगले प्राप्त गर्ने सुनश्चित्तिता प्रदान गरिने चम्लागाईले बताउँनुभयो। 

उहाँका अनुसार व्यापार प्रक्षेपण अथवा अनुमान र सम्भाव्यता वश्लिेषण तयारीको कामसमेत मुद्रा कन्सल्टले गर्छ । चम्लागाई भन्नुहुन्छ, हामीसँग एक पटक जोडएिपछि सेवाग्राहीले लामो समयसम्म सेवा पाउनु हुनेछ । प्रवधिमिैत्री ढंगले विज्ञहरुमार्फत् सबै काम गर्ने भएकाले हामीसँग जोडएिका सेवाग्राहीले घरमै बसीबसी सेवा पाउने वातावरण बनाउन खोजरिहेका छौँ ।’ 

उहाँले नजिीदेखि सरकारी बैंकमासमेत सामान्य कागजात नपुग्दा तथा सामान्य त्रुटीका कारण पनि आफ्नो काम गर्नबाट बन्चति हुने समस्याबाट मुक्तिको लागि वित्तिय क्षेत्रका अनुभवी वज्ञि टमिबाट सेवा दिन मुद्रा कन्सल्ट’ संचालनमा ल्याएको बताउनुभयो। 

मुद्राले आगामी दनिमा वत्तिीय साक्षरता सम्बन्धी काम गर्दै वत्तिीय साक्षरता बढाउने योजना बनाइरहेकोसमेत उहाँले बताउाुभयो । उहाँले भन्नुभयो, ( प्रवधिमैत्री सेवा सुविधा उपलब्ध गराउने योजना अनुरुप नकिट भवष्यिमा नै मुद्राले नयिमति सेवाग्राहीलाई महत्वपूणर् कागजात राख्ने गरी आर्काइभ सुवधिासमेत दिनेछ । केही सेवाहरु मुद्रा कन्सल्ट डट कममार्फत शुरु भइसकेको छ । अन्य सेवाहरुको लागि थप काम भइरहेको छ ।’