२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिके राउतका कार्यकर्तामाथि गोली प्रहार, पाँच घाइते



अ+ अ-

जनकपुरधाम । प्रहरीले सिके राउतको जनमत पार्टीका कार्यकर्तामाथि गोली चलाएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको पोर्ताहामा आन्लोलनरत सो पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाउँदा पाँच जना घाइते भएका छन् । 

समाचारअनुसार विजय यादव, नथुनी यादव, रामदयाल मुखिया, सञ्जय साह र बैजनाथ यादवलाई गोली लागेको छ । बैजनाथ र नथुलीको टाउकोमा गोली लागेको छ र उनीहरुको अवस्था चिन्ताजनक रहेको बताइएको छ । अन्यको खुट्टामा गोली लागेको बताइएको छ ।