२१ भाद्र २०८३, आईतवार
,
Latest
छ शिक्षकलाई पीपी प्रसाई उत्कृष्ट शिक्षक पुरस्कार बाढी प्रभावित जिल्लाहरुमा राहत तिब्र, दुई दर्जन बढी सामाजिक संस्था सक्रिय पहिरोको जोखिम मोलेर बजारसम्म कृषि उपज पुर्‍याउँदै धादिङका किसान थेराङ खोला सहित बूढीगण्डकी नदीमा आएको बाढीले नाम्रुङमा पुल र जलविद्युत्मा क्षति : चुमनुब्रीवासी र… बर्दियामा ‘डिएनए’ नमूना सङ्कलन सुरु भोटेकोशी बाढीः एक हजार ३४१ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता क्यासिनोमा जुवा खेल्ने इन्स्पेक्टर र गाउँपालिका अध्यक्षसहित ८ जना पक्राउ कान्ति राजमार्गको पहिरो पन्छाउने कार्य अन्तिम चरणमाः केही समयमै यातायात सुचारु हुने देवीघाटमा प्रदेश सरकारको सहयोगबाट तुइन जडान नेपाल ‘ए’ द्वारा न्युजिल्यान्डलाई २१२ रनको लक्ष्य, पवनको अर्धशतक
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी महाधिवेशनः तीन आयोगका अध्यक्ष र सदस्यहरू सर्वसम्मत निर्वाचित



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को तीन आयोगका अध्यक्षसहित सदस्य सर्वसम्मत निर्वाचित भएका छन् ।

केन्द्रीय निर्वाचन आयोग अध्यक्ष विष्णुपुकार श्रेष्ठ तथा सदस्यहरू, केन्द्रीय लेखा परीक्षण आयोगका अध्यक्ष पेशल खतिवडासहितका सदस्यहरू र केन्द्रीय अनुशासन आयोगमा अध्यक्ष टंक राईसहितका सदस्यहरू सर्वसम्मत भएका हुन् ।