२ भाद्र २०८३, मंगलवार
,
Latest
‘गण्डकी क्षेत्रका पर्यटनको प्रचुर सम्भावनालाई उजागर गरौँ’ स्थानीय निर्वाचनको तयारीमा रास्वपा, भाद्र ५ मा केन्द्रीय समिति बैठक खार्किभमा रुसी हमलामा १० जनाको मृत्यु टर्कीमा मिनीबस दुर्घटना हुँदा चार जनाको मृत्यु, १० घाइते अमेरिका–इरान वार्ता पुनः सुरु गर्न होर्मुज सम्झौता महत्वपूर्ण हुने कतारको भनाइ प्रज्ञा प्रतिष्ठानको विरासतदेखि विवादित नियुक्तिसम्म : कहाँ चुक्दैछ राज्य ? एनपिएलमा पुरानै विदेशी खेलाडीमाथि फ्रेन्चाइज टोलीको भरोसा स्वतन्त्र, निष्पक्ष र विश्वासनीय निर्वाचन गराउने प्रमुख आयुक्त कार्कीको भनाइ युटीएमबी वल्र्ड सिरिजमा दावा ९९औँ ओस्कार अवार्डः ‘इन्टरनेसनल फिचर फिल्म’ का लागि आवेदन खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना भाइरस: इन्डोनेसियामा २५ को मृत्यु, इटालीले चीनलाई समेत उछिन्यो



अ+ अ-

इन्डोनेसियामा कोरोना भाइरसद्वारा संक्रमित २५ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको नोभेल कोरोनाभाइरसबारे जानकारी दिने टोलीका प्रवक्ता अचमाद युरियान्तोले जानकारी दिए ।

बिहिबार इन्डोनेसियामा मा ६ जनाको मृत्यु भएको थियो जसमध्ये पाँचजना राजधानी जकार्ताका थिए भने एक व्यक्ति मध्य जाभाका थिए । कोरोना संक्रमितको मृत्युमा इटालीले चीनलाई उछिनेको छ ।

समाचार एजेन्सीहरुका अनुसार इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ । चीनमा कोरोना संक्रमणबाट मृत्यु भएकाहरुको तुलनामा यो संख्या १५६ ले बढी हो ।