२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेस्ट इन्डिजविरुद्ध खेल्ने नेपाली टिमको घोषणा, आदील पनि समेटिए



अ+ अ-

काठमाडौं । वेष्ट इन्डिजविरुद्धको ३ खेल सम्मेलित टी-२० सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको छ ।

मुख्य प्रशिक्षक स्टुवर्ड लले सोमबार रोहितकुमार पौडेलको कप्तानीमा १६ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् ।

नेपाली टिममा अलराउन्डर मोहम्मद आदील आलमको पनि पुनरागमन भएको छ । यसअघि टी–२० प्रतियोगितामा ‘स्पट फिक्सिङ’ मुद्दामा मुछिएपछि आदील राष्ट्रिय टिमबाट बाहिर थिए ।

नेपालले यूएईको शारजाह क्रिकेट रंगशालामा तीन खेलको शृंखला खेल्ने तालिका छ । नेपालले सेप्टेम्बर २७ मा शृंखलाको पहिलो खेल, सेप्टेम्बर २९ मा दोस्रो खेल रसेप्टेम्बर ३० मा अन्तिम खेल खेल्नेछ ।

क्यानले यी दुई टिमबीचको शृंखलालाई ‘युनिटी कप’ नाम दिएको छ ।




भर्खरै