१३ असार २०८३, शनिबार
,
Latest
गण्डकी प्रदेश महिला टी–२० क्रिकेट सुरु, स्याङ्जाको विजयी सुरुआत अफगानिस्तानमा ६.१ म्याग्निच्युडको भूकम्प भेनेजुएला : भूकम्पको ३२ घण्टापछि नवजात शिशुको सकुशल उद्धार लेबनान, इजरायल र अमेरिकाद्वारा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर अष्ट्रेलियाले सामाजिक सञ्जाल प्रतिबन्ध उल्लङ्घन गर्ने प्लेटफर्मलाई दोब्बर जरिवाना लगाउने भेनेजुएलाको भूकम्पमा ९२० जनाको मृत्यु, ५० हजार बेपत्ता युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित आगामी तीन दिन भारी वर्षाः कोशी र मधेसमा विशेष सतर्कता अपनाउन आग्रह प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख दुर्घटनामा मृत्यु निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए सेवा
तपाईं के खोज्दै हुनुहुन्छ ?

लहानमा घांटी काटेर एक पुरुषको हत्या



अ+ अ-

सिरहा । सिरहाको लहान नगरपालिका– १७ मा एक पुरूषको घांटी काटेर हत्या गरेको अवस्थामा मंगलवार शव फेला परेको छ ।

अन्दाजी ४० वर्षीय सफिद मियाँको हत्या गरिएको अवस्थामा शव फेला परेको हो ।

मियाँ सोही ठाउको भएको सिरहा प्रहरीले जनाएको छ । अहिले प्रहरी घटना स्थल पुगिसकेका छन् । सोमवार राति उनको हत्या गरिएको बताइएको छ ।

हत्या कसले र किन गरेको विषयमा केहि खुल्न सकेका छैन् । प्रहरीले घटनाको अनुसन्धन पछि मात्रै कारण पत्ता लाग्ने बनाएको छ ।