• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo

कोरोनाका कारण साउदीमा एक नेपालीको मृत्यु



काठमाडौं । साउदी अरबमा कोरोना भाइरसका कारण एक नेपालीको मृत्यु भएको छ ।

खाडी मूलुक साउदीमा नेपालीको कोरनाका कारण मृत्यु भएको भन्दै कन्सुलेटले शोक व्यक्तव्य गरेको छ । साथै, अन्य अस्पतालमा उपचारत मध्ये १० जना निको भएर फर्किएको साउदीस्थित जेद्दाले जनाएको छ ।

विश्वभर फैलिएको कोरोना भाइरस संक्रमण र सुरक्षित रहन कन्सुलेट जनरलले साउदीमा कार्यरत नेपालीलाई अनुरोध गरेको छ । कोरोना संक्रमणको लक्षण देखिँदा कम्पनीले बेवास्ता गरे कन्सुलेटमा सम्पर्क गर्न अनुरोध गरेको छ ।