२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गोली लागि असई विष्णुबहादुरको निधन, थप अनुसन्धान हुँदै



अ+ अ-

महानगरीय प्रहरी वृत्त स्वयम्भूको जुनियर अधिकृत ब्यारेकमा गोली चलेको छ । गोली लागेर प्रहरी सहायक निरीक्षक (असई) विष्णुबहादुर कार्कीको निधन भएको छ ।

असई कार्कीको कन्चटमा गोली लागेको छ ।

गोली कसले, किन चलायो भन्‍नेबारे अनुसन्धान भइरहेको काठमाडौं प्रहरीले जनाएको छ ।