१४ असार २०८३, आईतवार
,
Latest
यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण आर्थिक विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित बजेटलाई सघाउने गरि मौद्रिक नीति ल्याउँदैछौं : कार्यकारी निर्देशक पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु, आर्थिक वर्षको बजेटलाई अन्तिम रूप दिने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरू भएको छ। बैठकले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटलाई अन्तिम रूप दिनेछ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता राष्ट्रिय योजना आयोगको पूर्ण बैठक सकिएलगत्तै मन्त्रिपरिषद् बैठक सुरू भएको हो।

आर्थिक वर्ष २०७७/७८ को बजेट वक्तव्य आज ४ बजे संसदमा पेश हुँदैछ। हरेक वर्ष जेठ १५ गते बजेट ल्याउने संवैधानिक प्रावधान छ।