२९ भाद्र २०८३, सोमबार
,
Latest
एसियाडका लागि नेपाली उसु टोलीलाई बिदाइ रास्वपाका सांसदले राहत कोषमा थप २७ लाख १५ हजार योगदान गर्ने कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन : डा शशांक कोइराला बाढीपीडितको आईसीयु अन्तर्वार्ताप्रति प्रेस काउन्सिलको ध्यानाकर्षण असोजभित्रै बाढी प्रभावित क्षेत्रका सडक सञ्चालनमा ल्याउने सरकारको तयारी गुल्मीमा खोलाले बगाएकी महिलाको शव फेला हराउँदै गाउँघरको रैथाने तरकारी जग्गा तथा आवास निर्माण प्रदर्शनी आयोजना हुँदै तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी पुनःस्थापनामा स्रोतको कमी हुन दिँदैनौँ : प्रधानमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकै दिन १५६ जना थपिए, संक्रमितको संख्या एक हजार नाघ्यो, थप एकको मृत्यु



अ+ अ-

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् । यसको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ । यति धेरै नागरिक २४ घन्टा यता संक्रमित थपिएको यो पहिलो पटक हो । 

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । ती संक्रमितमध्ये आज थप एकजनाको निधन भएको छ । यसरी नेपालमा कोरोनाबाट निधन हनेको संख्या ५ पुगेको छ । यसैगरी १९० जना निको भएर घर फर्किएका छन् । 
मन्त्रालयले आज गराएको अपडेटमा ललितपुरको बुंगमतिका एकजना ५६ वर्षीय पुरुषको निधन भएको हो । उनी ललितपुरको किष्ट अस्पतालमा उपचार गराइरहेका र कलेजोको विरामी रहेका थिए ।