१४ असार २०८३, आईतवार
,
Latest
झलनाथको प्रस्तावः अब वाम एकतालाई दीर्घकालीन बनाऔँ मदन–आश्रितको हत्या योजनाबद्ध थियो, सत्य अझै बाहिर आएन : झलनाथ खनाल यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ लेखक तथा अध्येता रमेश रुछेन राईलाई पूर्वाधारको क्षेत्रमा गरिएको ऋण लगानीले आर्थिक गतिविधिलाई चलायमान बनाउँछः अर्थमन्त्री ऋणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने अर्थमन्त्री वाग्लेको प्रतिवद्धता प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित मदन भण्डारीको जन्मजयन्तीको अवसरमा एउटै मञ्चमा ओली–प्रचण्ड–नेपाल प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित करको दर घटाएर राजश्व बढाउने अर्थमन्त्री डा. वाग्लेको योजनाः ‘लाफर कर्व’ को सिद्धान्तलाई आधार बनाइने आर्थिक विधेयक २०८३ः पुँजीगत खर्च र करका दरबारे सांसदहरूको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुस्ताङको नेचुङ्गमा सशस्त्रकाे पाेस्ट स्थापना



अ+ अ-

काठमाडाैंः मुस्ताङ जिल्लाको लोमान्थाङ् गाउँपालिका ४ नेचुङ्गमा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट (वीओपी) नेचुङ्गको स्थापना भएकाे सशस्त्र प्रहरीले जनाएकाे छ । 

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु थापाले यही जेष्ठ १५ गते उक्त वीओपीकाे विधिवत उदघाटन गर्नु भएकाे हाे ।

गृह मन्त्रालयकाे निर्देशनमा सशस्त्र प्रहरीले हाल कालापानी क्षेत्र समेत चीन र भारतसँग सीमा जाेडिएका विभिन्न स्थानमा वीओपी स्थापना गरिरहेकाे छ ।