२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य बढ्नेक्रम जारी, बिहिबार कतिमा भइरहेको छ कारोवार ?



अ+ अ-

काठमाडौं । बिहिबार नेपाली बजारमा सुनको मूल्य उकालो लागेको छ । बिहिबार सुन तोलामा एक हजार बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार ८८ हजार ६ सयमा कारोबार भएको सुन बिहिबार ८९ हजार ६ सयमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार तेजावी सुन ८९ हजार १ सय ६५ रुपियाँमा कारोबार भइरहेको छ भने चाँदीको मूल्य पनि बढेको छ । 

आज चाँदीको मूल्य ९ सय ५० पुगेको महासंघले जनाएको छ ।