२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिलो फ्लाइटबाट कुवेतका नेपाली काठमाडौं आइपुगे



अ+ अ-

काठमाडौं । सरकारले कुवेतमा रहेका १५० महिलाहरुको उद्धार गरेको छ । कुवेतमा आममाफीमा सहभागी भएर घर फर्किएका नेपालीलाई लिएर आएको जहाज काठमाडौं विमानस्थलमा साढे ११ बजे अवतरण गरेको हो । 

कुवेतबाट १५० जना महिलालाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँच गरेपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने जनाइएको छ । त्यस्तै उनीहरुलाई होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने व्यवस्था गर्ने बताएको छ ।