१४ असार २०८३, आईतवार
,
Latest
भन्सार छली ल्याइएका २४ लाखका मोबाइल सेट बरामद जनसम्बन्ध सुदृढ गर्न आत्ममन्थन आवश्यक छः पूर्वराष्ट्रपति भण्डारी मौलिक तथा परम्परागत खेल महोत्सव सम्पन्न बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिनाको घोषणा : ‘यसैवर्ष स्वदेश फर्कन्छु’ लुम्बिनीमा वन संरक्षण र हरियाली प्रवर्द्धनको बृहत् अभियान स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा विद्यमान राजनीति अन्त्य गर्न संशोधन विधेयक ल्याइएको होः मन्त्री मेहता सहकारी पीडितको वचत रकम फिर्ता गर्नेबारे सरकारः कुन–कुन राईलाई ल्याउनुपर्छ ल्याउँछौँ सहकारी (पहिलो संशोधन) विधेयक स्वीकृत कालोसिसा प्रयोग गर्ने ५७ सवारीसाधन कारबाहीमा नक्कली ‘सेरोफ्लो रोटाक्याप्स २५०’ फेला परेपछि बजार अनुगमन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० अर्बको  खर्च विवरण माग्दै सर्वाेच्च अदालतमा रिट



अ+ अ-

काठमाडौं । कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले १० अर्ब रुपैयाँको हिसाब सार्बजनिक गर्न माग गर्दे सर्बोच्च अदालतमा निबेदन दर्ता भएको छ । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गर्नुभएको निवेदनमा १० अर्व रुपैयाँ कुन कुन शीर्षकमा कति खर्च भयो भन्ने जानकारी दिन माग गरिएको छ ।

सविधानको धारा २७ अन्तरगत तत्काल पूर्ण सूचना  सार्वजनिक गर्न माग गर्दे निवेदन दिएको वरिष्ठ अधिवक्ता त्रिपाठीले जानकारी दिनुभयो ।  १० अर्ब खर्च भएको विषयले सडक र संसद दुबै निकै तातेको छ । 

सडक र संसदमा उठेको आवाज बारे प्रधानमन्त्री केपी शर्मा ओलीले यही बुधबार दिनदिनै लेखा परीक्षण  नहुने भन्दै संसदमा जवाफ दिनु भएको थियो ।