६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुकुल ढकालको रिट हेर्दाहेर्दैमा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट निलम्बित महामन्त्री डा. मुकुल ढकालको रिट हेर्दाहेर्दैमा परेको छ ।

ढकालले पूर्ववत् जिम्मेवारीमा फर्कन माग गर्दै अदालतमा दायर गरेको रिटमा मङ्गलबार (आज) सुनुवाइ नभई असार २५ गतेका लागि सरेको हो ।

आज न्यायधीशद्वय हरिप्रसाद फुँयाल र टेकप्रसाद ढुङ्गानाको इजलासमा मुद्दा परेको थियो । तर, हेर्न नभ्याइनेमा पर्‍यो । ढकालले अदालतमा पेस गरेको रिटमा दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिइएको थियो ।