११ श्रावण २०८३, सोमबार
,
Latest
स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार इराक र लेबनानका प्रधानमन्त्रीबीच भेटवार्ताः क्षेत्रीय स्थिरता र द्विपक्षीय सहयोगमा जोड हेटौँडाका शिवालयमा साउनको दोस्रो सोमबार भक्तजनको घुइँचो झापामा माछापालन व्यवसाय सङ्कटतर्फ उन्मुख एमाले दाङका पूर्वअध्यक्ष बस्नेतको निधन कोदारी राजमार्गमा दुई मन्त्रीको जम्बो निरीक्षण, राजमार्ग खुल्न भने अनिश्चित साउनको सोमवार देवघाटमा श्रद्धालुको उपस्थिति न्युन एनभिएल अक्सनमा १४ खेलाडी सर्वाधिक मूल्यमा, सबैभन्दा बढी रुचाइए चिरञ्जीवी र सनोज अमेरिकामा २१३ औॅं भानुभक्त तथा १०३ औॅं धर्मराज थापा जयन्ती सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजामती विधेयक सदनमा पेश, आजै पारित गर्ने तयारी



अ+ अ-

काठमाडौँ । संघीय निजामती सेवा विधेयकमाथि प्रतिनिधि सभामा छलफल जारी छ ।

प्रतिनिधिसभा अन्तर्गत राज्य व्यवस्था तथा सुशासन समितिमा दफाबार छलफल गरेर प्रतिवेदसहित पारित भएको विधेयक समितिका सभापति रामहरी खतिवडाले संसदमा पेश गरेका हुन् ।

पेश गरेको विधेयकलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आतइबार छलफलका लागि पेश गरेपछि उक्त विधेयकमाथीको छलफल थालिएको हो ।

प्रतिनिधि सभाको कार्यसूची अनुसार आजकै बैठकबाट पारित गर्ने तयारी छ ।