११ श्रावण २०८३, सोमबार
,
Latest
देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’ सुरुङमार्ग उद्घाटन हुँदै गर्दा स्थानीय सडकमा, राखे यस्ता माग साउनको दोस्रो सोमवारः पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य आफूखुसी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन सार्वजनिक सूचना विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल यमनका हुथी विद्रोहीद्वारा साउदी अरबको ड्रोन खसालेको दाबी, लाल सागरमा जहाज लक्षित आक्रमण स्पेनमा डढेलोको भीषण संकटः दशौँ हजार नागरिक विस्थापित दक्षिण चीन सागरमा भियतनामी जहाज दुर्घटनाः ४६ चालक दलका सदस्यको सफल उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाले क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गर्ने ट्रम्पको चेतावनी



अ+ अ-

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार क्यानडाले अमेरिकी प्राविधिक कम्पनीहरूमा डिजिटल सेवा कर लगाएको कारण संयुक्त राज्य अमेरिकाले क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गर्ने चेतावनी दिनुभएको छ ।

क्यानाडाले अमेरिकाका केही कम्पनीहरूमाथि आरोप लगाएको उहाँको भनाइ छ । जुलाई ९ को लगाइएको समयसीमा नजिकिँदै गर्दा संयुक्त राज्य अमेरिका ठूलो संख्यामा व्यापारिक साझेदारहरूसँग व्यापार वार्ता अन्त्य गर्न हतार गरिरहेको छ ।

यद्यपि ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बिहीवार ट्रम्पले समयसीमा बढाउन सक्ने बताउनुभएको थियो ।