२४ जेष्ठ २०८३, आईतवार
,
Latest
झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपीएलका लागि लुम्बिनीद्वारा रोहितसहित ६ खेलाडी रिटेन



अ+ अ-

काठमाडौँ । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल)को आगामी दोस्रो संस्करणका लागि ६ खेलाडी रिटेन गरेको छ ।

लुम्बिनीले नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलसहित ६ खेलाडीलाई रिटेन गरेको हो ।

रिटेन हुने अन्य खेलाडीमा सन्दीप जोरा, विवेक यादव, दिनेश अधिकारी, अभिशेष गौतम र तिलक भण्डारी छन् ।

लुम्बिनीबाट सूर्य तामाङ, अर्जुन साउद, आशुतोष घिरैया, दुर्गेश गुप्ता, विकास आग्री र आरिफ खान गरी ६ जना खेलाडी रिलिज भएका छन् ।

रोहितले पहिलो संस्करणको एनपीएलमा लुम्बिनीको कप्तानी गरेका थिए । आठ टोली सम्मिलित प्रतियोगितामा लुम्बिनी पुछारमा रहेको थियो ।