
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विनियोजन विधेयक, २०८२ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको छ ।
अर्थमन्त्री पौडेलले प्रतिनिधिशभा र राष्ट्रियशभाको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्था बमोजिम आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुभएको छ ।
विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताको पूर्णपाठ
सिद्धान्त र प्राथमिकता-२०८२-०८३