२४ चैत्र २०८१, आईतवार
April 6, 2025 Sunday

22.27°C

काठमाडौं

22.27°C

Kathmandu

Feels-like: 21.41

Wind: 1.03

Humidity: 33

तपाईं के खोज्दै हुनुहुन्छ ?

पोखरामा राप्रपाको विरोध सभा–फोटोफिचर



अ+ अ-

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले कास्कीको पोखरामा शुक्रबार विरोध सभा गरेको छ ।

राप्रपाले बेथिती भण्डाफोर गर्न र पार्टीका एजेन्डाका पक्षमा जनमत सिर्जना गर्न पोखराको चिप्लेढुंगामा बृहत जागरण सभा गरेको हो ।

सभामा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवल शम्शेर राणालगायत नेताहरू सहभागी छन् ।

राप्रपाले लुम्बिनी प्रदेशमा फागुन १७, सुदूरपश्चिम प्रदेशमा फागुन १८, मधेसमा फागुन २१, बागमतीमा फागुन २५, कर्णालीमा फागुन २७ गते यस्तै सभा गर्दैछ ।