१३ श्रावण २०८३, बुधबार
,
Latest
समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत पोखरा प्राज्ञ प्रतिष्ठानको कुलपतिमा प्रतीक्षा निर्वाचन आयोगलाई सफल पार्न सरकार र राजनीतिक दलको सहयोग जरुरी छः प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाही, लिए पद तथा गोपनीयताको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोना ला लिगाको शीर्षस्थानमा उक्लियो



अ+ अ-

काठमाडौं । स्पेनीस फुटबल लिग ला लिगा अन्तरगत बार्सिलोनाले जित निकालेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले रायो भाल्लेकानोलाई १-० गोलले हराएको हो ।

घरेलु टोलिको जितमा एकमात्र निर्णायक गोल रोबर्ट लेवान्डोस्कीले गरे । उनले खेलको २८ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।

जितसँगै बार्सिलोना रियल मड्रिड र एट्लेटिको मड्रिडलाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ । बार्सिलोनाको २४ खेलबाट ५१ अङ्क छ ।

रियल समान अङ्कका साथ दोस्रो स्थानमा रहँदा एट्लेटिको ५० अङ्कका साथ तेस्रो स्थानमा छ । यस्तै, पराजित रायो ३५ अङ्कका साथ छैटौं स्थानमा छ ।