२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलाकार जितु नेपाललाई मातृशोक



अ+ अ-

काठमाडौँ । कलाकार जितु नेपाल ‘मुन्द्रे’लाई मातृ शोक परेको छ ।

उनकी आमा योगमाया नेपालको आइतबार बिहान ८९ को उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनी लामो समयदेखि दमको रोगबाट पीडित थिइन् । उनको परिवारका अनुसार योगमायाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।