३ असार २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३-१ ले पराजित अमेरिका–इरान शान्ति सम्झौतापछि ब्रेन्ट तेलको मूल्य ८० डलरभन्दा तल रूपन्देहीमा एक महिनामा १८२ मुद्दा, ४६ फरार प्रतिवादी पक्राउ दुर्गमका सामुदायिक विद्यालयमा निःशुल्क स्वास्थ शिविर अमेरिका–इरान समझदारीपछि शान्तिको आशा तर महत्वपूर्ण विषयमा मतभेद कायमै भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर नीति तथा कार्यक्रममा गुरुयोजना समेट्न ललितपुर महानगर आग्रह परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान बजेटले स्वच्छ, सुखी र समुन्नत प्रदेश निर्माण गर्न मद्दत गर्छ : मन्त्री लिंथेप
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई प्रश्न सोध्न सांसदलाई १ मिनेट



प्रतिनिधिसभा बैठक
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा सांसदहरूले १ मिनेटभित्रमा प्रश्न सकाउनु पर्नेछ ।

आइतबार बसेको कार्य व्यवस्था परामर्श समितिको ३६ औं बैठकले एक जना सांसदले २ प्रश्न वा एक मिनेटभित्र राख्ने निर्णय भएको हो ।

बैठकमा सभामुख देवराज घिमिरेले बैठकको समयमा सांसदहरूले पूरा समय दिनुपर्ने बताउनुभयो ।

‘बैठकमा माननीयहरूले बोल्ने र हिँड्ने प्रवृत्ति बढेको छ । सांसदहरूले संसद चलेको अवस्थामा पूरा समय दिनुपर्यो । जरुरी बाहेकका काममा संसद चल्न बाहिर समय नदिऔँ ।’ सभामुखले भन्नुभयो ।