२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
सांसद अर्यालले भनिन्ः बजेटले गरिबी सम्बोधन गर्न सकेन, वर्गीय खाडल बढाउने खतरा छ बजेटले नेपालको माटो चिन्न सकेन, किसान–मजदुरको मर्म बुझेनः नेकपा सांसद दुलाल अर्थमन्त्रीलाई काँग्रेस सांसद रानाको कटाक्षः ‘वीपीलाई आदर्श मान्ने अर्थमन्त्रीले बजेट बनाउँदा गाउँको झुपडीमा बस्नेलाई बिर्सिनुभएछ’ साढे १३ हजार सामुदायिक विद्यालयमा सयभन्दा कम विद्यार्थी, समायोजनका लागि सरकारको प्रोत्साहन ठूलो फुकिएको बेलुन जस्तो बजेट आयो, यो कार्यान्वयन हुँदैनः डा अमेरशकुमार सिंह चालु वर्ष ६ लाख मेट्रिक टन मल आपूर्ति लक्ष्य, धान सिजनअघि ९० हजार टन थपिने… उपराष्ट्रपति यादवसँग कोशी प्रदेश प्रमुख खापुङको भेट भारत भ्रमण उपलब्धिमूलक रह्योः परराष्ट्रमन्त्री सांसद निश्कल राईको अर्थमन्त्रीमाथि गम्भीर आरोप, कर दर हेरफेरलाई ‘राजद्रोह सरह’ भन्दै छानबिनको माग नेपाल–भारत सीमा समाधान कूटनीतिक वार्ताबाट गर्ने सरकारको प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

अपडेटः त्रिशुलीमा वेपत्ता मोटरसाइकल चालक भारतीय सेनामा कार्यरत



दुर्घटनामा परेको मोटरसाइकल
अ+ अ-

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत २ किलो भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परेको छ ।

बा प्रदेश ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल पर्खालमा ठोक्किएर दुर्घटनामा परेको हो ।

मोटरसाइकल चालक त्रिशुलीमा खसेर वेपत्ता भएका छन् । उनको खोजि कार्य जारी छ ।

मोटरसाइकल सडक छेउको पर्खालमा ठोक्किएर दुर्घटनामा परेको हो । मोटरसाइकल सडकको छेउमै रहेको छ ।

बेपत्ता हुनेमा लमजुङ चन्द्रेश्वर–३ का रोहित राना रहेका छन् । उनी भारतीय सेनामा कार्यरत रहेको खुलेको छ ।

 




भर्खरै