१३ श्रावण २०८३, बुधबार
,
Latest
सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित देउनिया खोलाको पुलमुनि बेवारिसे शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुग्लिन–नारायणगढ सडक खण्डको २ किलोबाट मोटरसाइकल चालक त्रिशुलीमा खसे



दुर्घटनामा परेको मोटरसाइकल
अ+ अ-

काठमाडौँ । मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत २ किलो भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परेको छ ।

बा प्रदेश ०६–०२ प ९२०४ नम्बरको मोटरसाइकल पर्खालमा ठोक्किएर दुर्घटनामा परेको हो ।

मोटरसाइकल चालक त्रिशुलीमा खसेका छन् । मोटरसाइकल सडक छेउको पर्खालमा ठोक्किएर दुर्घटनामा परेको हो । मोटरसाइकल सडकको छेउमै रहेको छ । बेपत्ता हुनेमा लमजुङका रोहित राना रहेका छन् । उनी भारतीय सेनामा कार्यरत छन् ।

स्थानीय र प्रहरी उद्दारमा जुटिरहेका छन् । थप विवरण आउन बाँकी छ ।