५ भाद्र २०८३, शुक्रबार
,
Latest
पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेलकुद परिषदमा ध्रुव आचार्य नियुक्त



अ+ अ-

काठमाडौं: सरकारले राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्ष पदमा रुपन्देहीका ध्रुव आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यही पुस १६ गते बसेको मन्त्रिपरिषद बैठकले श्री आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं संचार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

आचार्य नेकपा एमाले निकट मदन भण्डारी स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष थिए ।

सरकारले यसअघि नै परिषदका रिक्त सदस्यहरु नियुक्त गरिसकेको छ ।