१४ श्रावण २०८३, बिहीबार
,
Latest
मधेस प्रदेशको वर्तमान परिस्थितिबारे कोशी र मधेसका सांसदसँग रास्वपा सभापति रवि लामिछानेको छलफल आपसी सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रपति पौडेलको अपिल सिरहाको गोलबजारस्थित एबी मलमा तोडफोडपछि आगजनी मधेसको सुरक्षा अवस्थाप्रति रास्वपा सांसद झाको चिन्ता, सरकारको सक्रियता पर्याप्त नभएको आरोप प्रदेश सरकार ‘सरकार’जस्ता नभई ‘ईकाई’ जस्ता भएः सिटौला स्थानीय तह निर्वाचन ‘गैरदलीय’ बनाउनु हुँदैनः अध्यक्ष दाहाल सरकार र डा. केसीबीचको सहमतिको विरोधमा निजी मेडिकल कलेजद्वारा रेसिडेन्ट चिकित्सकको स्टाइपेन्ड स्थगन मन्त्री यादवद्वारा शासकीय सुधारका १०० बुँदा कार्यान्वयनमा तीव्रता दिन निर्देशन सिरहाको गोलबजारमा प्रदर्शनका क्रममा गोली लागेर एक युवकको मृत्यु पूर्वराजा शाहद्वारा सुनसरी घटनाप्रति दुःख व्यक्त, नेपालीलाई मिलेर बस्न आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगः युभेन्ट्ससँग म्यान्चेस्टर सिटी पराजित



अ+ अ-

काठमाडौँ । च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यान्चेस्टर सिटीले हार ब्यहोरेको छ । गएराति भएको खेलमा सिटी इटालियन क्लब युभेन्ट्ससँग २–० गोलले स्तब्ध बनेको हो ।

घरेलु टोलिलाई जित दिलाउन खेलको ५३ औं मिनेटमा डुसान भ्लाहोभिचले तथा ७५ औं मिनेटमा वेस्टन म्याककेनीले गोल गरे । हारसँग सिटी ६ खेलबाट ८ अंकका साथ तालिकाको २२ औं स्थानमा छ भने युभेन्ट्स ११ अंकका साथ १४ औं स्थानमा छ ।

३६ टोलिबीच प्रतिस्पर्धा भइरहेको च्याम्पियन्स लिगमा अंकतालिकाको आठौं स्थानमा रहने टोलि सिधै नकआउट चरणमा पुग्नेछ भने त्यसपछि २४ औं स्थानसम्म रहने टोलिले प्लेअफ खेल्नेछ ।