७ पुष २०८२, सोमबार
,
Latest
संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँः नेपाली सेना नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा विराटनगरका दुई क्यासिनोमा प्रहरी छापा, २० जना पक्राउ जनमतका विधायक प्रत्यासी चौधरी र लोसपाका मेयर प्रत्यासी यादव समेत आजपामा प्रवेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनपिएल: जनकपुरले टस जित्यो



अ+ अ-

काठमाडौं । नेपाल प्रीमियर लिग एनपिएलको उद्घाटन खेलमा बिराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

यसैबीच जनकपुरले टस जितेर पहिले फिल्डिङ रोजेको छ । किर्तीपुरस्थित टियु मैदानमा भएको टसमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

बिराटनगरको कप्तानमा सन्दीप लामिछाने छन् । ८ टिमको सहभागिता रहेको एनपिएल आजदेखि सुरु हुँदैछ ।