१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडलाई हराउँदै च्याम्पियन्स लिगमा लिभरपुलको लगातार पाँचौ जित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले जित निकालेको छ ।

गएराति भएको खेलमा इङ्लिस क्लब लिभरपुलले स्पेनी क्लब रियल मड्रिडलाई २-० गोलले हराएको हो ।

घरेलु टोलिलाई जित दिलाउन खेलको ५२ औं मिनेटमा म्याक एलिस्टरले तथा ७६ औं मिनेटमा कोडी गाक्पोले गोल गरे ।

जितसँगै लिभरपुल अङ्कतालिकाको शीर्षस्थानमा उक्लिएको छ । ५ खेलमा शतप्रतिशत जित निकाल्दै उसको १५ अङ्क छ ।

रियल भने समान खेलबाट ६ अङ्कसहित २४ औं स्थानमा छ ।