८ भाद्र २०८३, सोमबार
,
Latest
बडीमालिका क्षेत्रमा पुग्यो टेलिफोन र इन्टरनेट सेवा, सञ्चारमन्त्री डा. तिमिल्सिनाद्वारा भर्चुअल उद्घाटन जनकपुरमा सार्वजनिक जमिन अतिक्रमण हटाउँदा समान व्यवहार गर्न सांसद झाको माग पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान परराष्ट्रमन्त्री खनाल सर्बिया जाने सामुदायिक नर्सिङ र ओसीएमसी सेवाको प्रभावकारिता बढाउने विषयमा छलफल सांसद गच्छदारको प्रश्न: गरिमा चौधरीको जीवन सालिक बनाएर फर्किन्छ ? गृह मन्त्रालयमा गरिमा चौधरीका अभिभावकको भिडियो खिचिएकोप्रति रास्वपाको आपत्ति रास्वपा सांसदद्वारा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि एकीकृत कार्ययोजना ल्याउन माग स्याङ्जामा अवैध उत्खननमा प्रयोग भएका दुई ट्याक्टरलाई जरिवाना
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनमा हिउँ र बरफबाट बनेका मूर्तिको मेला (फोटो फिचर)



अ+ अ-

पूर्वोत्तर चीनको एउटा सहरमा प्रत्येक वर्ष हिउँ र बरफबाट बनाइने मूर्तिको विशेष प्रदर्शनी हुन्छ। त्यसैले हार्बिनलाई ुहिमनगरु को सङ्ज्ञा दिइएको छ।

हार्बिनमा लाग्ने उक्त मेलामा यसपालि चीनमा आयोजना हुन लागेको शीतकालीन ओलिम्पिक्सको झल्को दिन खोजिएको छ।

फेब्रुअरी ४ मा बेइजिङमा शीतकालीन ओलिम्पिक्स शुरु हुन लागेको छ ।

यो ओलिम्पिक्स र पारालिम्पिक्सका प्रतीक हुन् । यो संरचना १०० मिटर लामो र २० मिटर अग्लो छ । यो बनाउन ५० जना भन्दा बढी कलाकारलाई आठ दिन लाग्यो । 

मेलाको मुख्य आर्कषण भनेको यो अग्लो मूर्ति हो । यो ओलिम्पिक्स ज्योतिको संकेत हो । यो मेला दर्शकका लागि फेब्रुअरी महिनाको अन्तिम खुला रहनेछ । 

 (बीबीसी)