१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्लिस प्रिमियर लिगमा बर्नलीको पहिलो जित



अ+ अ-

बर्नली । सोमबार राति इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसलाई टर्फ मुरमा पराजित गर्दै बर्नलीले यो सिजनको पहिलो जित हात पारेको छ । खेल १–० मा सिमित भएको हो । 

क्रिस उडले खेलको आठौं मिनेटमा गरेको गोल निर्णायक रह्यो । यो जितपछि बर्नली अन्तिम तीन स्थान छाडेर १७औं स्थानमा उक्लिएको छ ।

उसको अब आठ खेलबाट ५ अंक भएको छ । प्यालेस भने १३ अंकमा दसौं स्थानमा झर्‍यो ।