२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको नकआउट चरणमा बायर्न र सिटी



अ+ अ-

लन्डन । युरोपेली च्याम्पियन्स लिगको नकआउट चरणको यात्रा तय गर्न बायर्न म्युनिक र म्यानचेस्टर सिटी तयार भएका छन् । 

बुधबार राति बायर्न म्युनिक र म्यानचेस्टर सिटीले आ–आफ्नो खेलमा जित हाँसिल गर्दै लिगको नकआउट चरणको यात्रा तय गरेको हो । 

समूह ‘ए’ को खेलमा बायर्नले साल्सबर्गलाई ३–१ ले हरायो र चार खेलबाट लगातार जितसँगै १२ अंक बटुल्न सफल रह्यो । यसको बायर्नको पहिलो गोल रोबर्ट लेवनडोस्कीको नाममा रह्यो ।