काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगला दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
विदेश सचिव श्रृंगला बिहीबार बिहान चार्टर्ड विमान मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । विदेश सचिव बनेपछि उहाँको यो पहिलो नेपाल भ्रमण रहेको छ ।
(फोटोफिचर)