२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
एसइईमा चिट चोर्न प्रयोग भएका मोबाइल र ‘स्मार्टवाच’ नष्ट गण्डकी प्रदेशसभा: नीति तथा कार्यक्रममाथि छलफल जारी १७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वारेजले लिए सन्यास



अ+ अ-

काठमाडौँ । उरुग्वेका स्टार फुटबलर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

३७ बर्षिय स्वारेजले अब आफ्नो उरुग्वेका लागि अन्तर्राष्ट्रिय खेल आगामी शनिबार पाराग्वेविरुद्धको खेल नै अन्तिम हुने बताएका छन् । स्वारेज उरुग्वेका लागि सर्वाधिक गोलकर्ता समेत हुन् ।

उनले उरुग्वेका लागि अहिलेसम्म १४२ खेल खेल्दै ६९ गोल गरेका छन् । उनले १९ बर्षको उमेरमा २००७ मा उरुग्वेका लागि डेब्यु गरेका थिए ।

उनले २०१०, २०१४, २०१८ र २०२२ को विश्वकप समेत खेलेका थिए । हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका स्वारेजले क्लब फुटबललाई भने केहि वर्ष निरन्तरता दिने बताएका छन् र