२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वारेजले लिए सन्यास



अ+ अ-

काठमाडौँ । उरुग्वेका स्टार फुटबलर लुइस स्वारेजले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

३७ बर्षिय स्वारेजले अब आफ्नो उरुग्वेका लागि अन्तर्राष्ट्रिय खेल आगामी शनिबार पाराग्वेविरुद्धको खेल नै अन्तिम हुने बताएका छन् । स्वारेज उरुग्वेका लागि सर्वाधिक गोलकर्ता समेत हुन् ।

उनले उरुग्वेका लागि अहिलेसम्म १४२ खेल खेल्दै ६९ गोल गरेका छन् । उनले १९ बर्षको उमेरमा २००७ मा उरुग्वेका लागि डेब्यु गरेका थिए ।

उनले २०१०, २०१४, २०१८ र २०२२ को विश्वकप समेत खेलेका थिए । हाल इन्टर मियामीबाट व्यावसायिक फुटबल खेलिरहेका स्वारेजले क्लब फुटबललाई भने केहि वर्ष निरन्तरता दिने बताएका छन् र