२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

साफ यू–२० च्याम्पियनसिप फाइनलः पहिलो हाफमा नेपाल बंगलादेशविरुद्ध १–० ले पछि



अ+ अ-

काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपको फाइनल खेल जारी छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा जारी खेलमा पहिलो हाफ सकिँदा आयोजक नेपाल बंगलादेशसँग १–० गोलले पछि परेको छ ।

बंगलादेशका लागि खेलको इन्जुरी समयमा मिराजुल इस्लामले गोल गरे । उनले फ्रिकिकबाट सुन्दर गोल गरे ।

नेपालका गोलकिपर जयरथ शेखले गोल बचाउने कुनै मौका नै पाएनन् । उनको प्रहार दाहिने पोस्टमा लागेर गोलमा परिणत भयो ।

खेलमा नेपालले दबाब राखेपनि केही अवसरहरुको सदुपयोग गर्न नसक्दा गोल गर्न सकेको छैन ।




भर्खरै