१० भाद्र २०८३, बुधबार
,
Latest
बाढीपहिरो पीडितको उद्धारमा राज्यको सम्पूर्ण सामर्थ्य लगाउन रवि लामिछानेको आग्रह विपद्मा सरकार र दल एकढिक्का भएर उद्धारमा जुट्नुपर्छः रास्वपा सभापति लामिछाने विपद् प्रतिकार्यमा दलीय स्वार्थभन्दा माथि उठेर जुट्न सभापति लामिछानेको आह्वान सरकार आफैँ प्रभावित क्षेत्रमा पुगोस्, विपद्का बेला ‘भीआईपी’ सुरक्षामा नअल्झिनूस्ः रवि लामिछाने मन्त्रिपरिषद् बैठक : जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने रसुवाको बाढीमा घाइते ११ जना काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत रसुवाका बाढीपहिरो प्रभावित क्षेत्रमा बागमती सरकारले आकस्मिक स्वास्थ्य टोली परिचालन गर्‍यो भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित नेपालमा आएको बाढीप्रति पाकिस्तानी दूतावासद्वारा दुःख व्यक्त भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका १४ जलविद्युत् आयोजना प्रभावित
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्षातको सौन्दर्य, हेर्दै मन लोभ्याउने दृश्य (फोटो फिचर)



अ+ अ-

नेपालको प्राकृतिक सुन्दरता विश्वकै लोभलाग्दो छ । दिउँद होस् या बर्खा, जुनसुकै मौसममा पनि नेपालको प्राकृतिक सुन्दरताले नलोभ्याउने को होला र ?

अहिले मध्यवर्षात्को समयमा पनि यस्तै सुन्दर दृश्य देख्न सकिन्छ । कास्की र पर्वत जिल्ला जोड्ने राजमार्गमा देखिने दृश्यले धेरैको ध्यान खिच्ने गरेको छ ।

सडक यात्राबाटै देखिने सुन्दर र मनमोहक छाँगा, खोलालगायतले पर्यटकहरु आनन्दित हुने गरेका छन् ।

तस्बिर : सचिन्द्र श्रेष्ठ

 




भर्खरै