१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ?



अ+ अ-

काठमाडौँ । कोपा अमेरिका २०२४ फुटबलमा क्वाटरफाइनल पुग्ने आठवटै टोलीको टुंगो लागेको छ ।

चारवटा समूहबाट २–२ टोलीले क्वाटरफाइनलमा स्थान बनाएका छन् । समूह ए बाट अर्जेन्टिना र क्यानडा, समूह बी बाट भेनेजुएला र इक्वेडर, समूम सी बाट उरुग्वे र पानामा तथा समूह डी बाट कोलम्बिया र ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

क्वाटरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्तः
अर्जेन्टिना भर्सेस इक्वेडर – शुक्रबार बिहान ६ः४५ बजे
भेनेजुएला भर्सेस क्यानडा – शनिबार बिहान ६ः४५ बजे
कोलम्बिया भर्सेस पानामा – आइतबार बिहान ३ः४५ बजे
उरुग्वे भर्सेस ब्राजिल – आइतबार बिहान ६ः४५ बजे