२५ जेष्ठ २०८३, सोमबार
,
Latest
पशुचौपाया गुमाएका परिवारलाई राहत दिइने हर्क साम्पाङ ट्राफिक कारबाहीमा नागरिकले सुरक्षित र सम्मानजनक जीवनयापन गर्न पाउने वातावरण निर्माण गर्नु राज्यको प्रमुख दायित्वः आईजीपी कार्की काठमाडौं महानगरपालिका ‘सडकआश्रित मानवमुक्त’ घोषणा सवारी साधनको ठक्करबाट एकजनाको मृत्यु १९ जिल्लाका तीन हजार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने अमेरिका–इरान युद्धको छायाँमा समूह ‘जी’ विद्युत् महुसुल बक्यौता तत्काल उठाउन ऊर्जामन्त्रीको निर्देशन क्यापिटल होटल एन्ड हस्पिटालिटी लिमिटेड र म्यारियट इन्टरनेसनलबीच होटल व्यवस्थापन सम्झौता सम्पन्न इजरायल र इरानले युद्धविरामका लागि तयार रहेको ट्रम्पको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ?



अ+ अ-

काठमाडौँ । कोपा अमेरिका २०२४ फुटबलमा क्वाटरफाइनल पुग्ने आठवटै टोलीको टुंगो लागेको छ ।

चारवटा समूहबाट २–२ टोलीले क्वाटरफाइनलमा स्थान बनाएका छन् । समूह ए बाट अर्जेन्टिना र क्यानडा, समूह बी बाट भेनेजुएला र इक्वेडर, समूम सी बाट उरुग्वे र पानामा तथा समूह डी बाट कोलम्बिया र ब्राजिलले क्वाटरफाइनलमा स्थान बनाएका छन् ।

क्वाटरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्तः
अर्जेन्टिना भर्सेस इक्वेडर – शुक्रबार बिहान ६ः४५ बजे
भेनेजुएला भर्सेस क्यानडा – शनिबार बिहान ६ः४५ बजे
कोलम्बिया भर्सेस पानामा – आइतबार बिहान ३ः४५ बजे
उरुग्वे भर्सेस ब्राजिल – आइतबार बिहान ६ः४५ बजे