५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपः भारतले अष्ट्रेलियालाई दियो २०६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत समूह ८ को अन्तिम खेलमा भारतले अष्ट्रेलियालाई २०६ रनको लक्ष्य दिएको छ ।

सेन्ट लुसियामा टस हारेर ब्याटिङमा उत्रिएको भारतले २० ओभरमा ५ विकेटको क्षतिमा २०५ रन जोड्यो ।

उसका लागि कप्तान रोहित शर्माले ४१ बलमा ९२ रनको विष्फोटक पारी खेले । उनले ७ चौका र ८ छक्का प्रहार गरे । यस्तै, सुर्यकुमार यादवले ३१, शिबम लुवेले २८, हार्दिक पाण्ड्याले अविजित २७, ऋषभ पन्तले १५ रन जोडे ।

बलिङतर्फ अष्ट्रेलियाका मार्कुस स्टोइनिस र मिचेल स्टार्कले २–२ विकेट लिए भने जोस हेजलवुडले १ विकेट लिए ।

सेमिफाइनलमा पुग्न अष्ट्रेलियालाई यो खेल जित्नैपर्ने दबाब छ ।