११ भाद्र २०८३, बिहीबार
,
Latest
त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवादेखि चितवनसम्म ठूलो क्षति, खोज तथा उद्धार कार्य तिब्र भोटेकोशी बाढी : १६२ जनाको शव फेला, २८ प्रहरी अझै बेपत्ता भोटेकोशी बाढीको वितण्डा- फोटो फिचर भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त गण्डकी प्रदेशमा मन्त्रिपरिषद् हेरफेर आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई तत्काल करिब १९ करोड सहयोग घोषणा टप एन्ड टी–२० सिरिजः नेपाल ‘ए’ हैदराबादसँग खेल्दै त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर : ६४ शव भेटिए बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

बोहराटारस्थित पौडेलनिवासमा सभापति देउवा



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निवास सभापति शेरबहादुर देउवा पुगेका छन् ।  सोमबार अपरान्ह देउवा बोहराटारस्थित पौडेलनिवासमा पुगेका हुन् ।  

देउवा पार्टीको आन्तरिक विषयमा छलफल गर्न पौडेल निवास गएका हुन् । पछिल्लो समय कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न पार्टीका दोस्रो तहका नेताले काम गर्दै आइरहेका छन् ।

त्यसलाई अन्तिम रुप दिने विषयमा देउवा र पौडेलबीच छलफल हुने अनुमान गरिएको छ ।