२ भाद्र २०८३, मंगलवार
,
Latest
नेपाललाई युरोपेली संघको हवाई सुरक्षा सूचीबाट हटाउन सरकार सक्रिय छः पर्यटनमन्त्री पौडेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज लघुवित्तपीडितको धर्नास्थल पुल्चोक जाने प्रधानमन्त्री बालेन शाहद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त ३५० को सामान किन्दा १० लाख जित्ने तुल पुडासैनी, १ लाख क-कसले जिते ? विद्युत निर्यात र आन्तरिक वितरण प्रणालीबारे संसदमा मन्त्री श्रेष्ठको प्रष्टीकरणः पूर्वाधार सुधारलाई प्राथमिकता दिने प्रतिवद्धता नेपाली कम्युनिस्ट पार्टी बागमती प्रदेशको एकता बैठक तथा प्रशिक्षण शुरु अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न आयल निगमकाे आग्रह औद्योगिक सुरक्षा बल स्थापना गर्ने लक्ष्यसहित सरकारद्वारा ‘निजी लगानी संरक्षण तथा प्रवर्द्धन रणनीति’ कार्यान्वयनमा सत्तारुढ सांसद धितालले भनिन्–‘सरकारलाई ‘नागरिकको सरकार’ भएको अनुभूति गराउ’ सरकार रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ गैरजिम्मेवार बनेको छः सांसद केरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल लाइफको एजीएम माघ २८ गते हुने तय, २ जना सञ्चालकहरु चयन गरिने



अ+ अ-

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २० औं वार्षिक साधारण सभा (एजीएम) माघ २८ गते हुने भएको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले होटल भिष्वा, वीरगञ्जमा साधारण सभा गर्ने निर्णय गरेको छ। उक्त सभा बिहान ९ बजे हुने भएको जनाएको छ । 

उक्त सभाबाट सञ्चालक समितिले प्रस्ताव गरेको ३१ प्रतिशत  बोनस शेयर र २० प्रतिशत नगद गरी कुल ५१ प्रतिशत  लाभांश पारित गर्नेछ ।  

साधारण सभा प्रयोजनका लागि माघ १४ गतेदेखि २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय पनि बैठकले गरेको बताइएको छ ।  साथै सर्वसाधारण समूहबाट २ जना सञ्चालकहरु चयन गर्नेछ । 




भर्खरै