२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’ डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टमा इस्टविक नियुक्त



अ+ अ-

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्टइण्डिजका रोडेरिक इस्टविकलाई राष्ट्रिय क्रिकेट टिमको बलिङ कन्सल्टेन्टको रूपमा नियुक्त गरेको छ ।

आइसिसी टी–२० विश्वकप अघि ६२ वर्षीय इस्टविकलाई बलिङ कन्सल्टेन्ट नियुक्त गरिएको हो । बार्बाडोसका तीव्र गतिका बलर ६३ वर्षीय रोड्रिकले आगामी टी–२० विश्वकपसम्म नेपाली टोलीलाई हेर्नेछन् ।

उनीसँग क्षेत्रीय टिमसँग काम गरेको अनुभव छ । उनले ३७ फर्स्ट क्लास क्रिकेटमा १४१ विकेट लिएका छन् ।

यही साता ओमानमा हुने एसीसी मेन्स प्रिमियर कपबाट उनी टोलीमा आवद्ध हुनेछन् । नेपाली टोली भारतबाट सिधै ओमान जानेछ ।