२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विश्व बालश्रमविरुद्ध दिवसः बालश्रम अन्त्यको लक्ष्य अझै टाढा ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन समग्र सहर समेटेर गर्नुपर्छ’ डा लामिछानेको अध्यक्षतामा ‘ट्रमा सोसाइटी अफ नेपाल’ गठन भोटखोलावासीद्वारा तल्लो बरुण जलविद्युत् आयोजना रोक्न माग पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने पर्यटकीय सुन्तलेमा लिफ्ट खानेपानी आयोजना सञ्चालन म जहिल्यै हार्नेको सर्पोटर ! यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रेन्डसिप कप फाइनलः रोहितको विष्फोटक ब्याटिङमा नेपालले गुजरातलाई दियो १७७ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । एसएमएस फ्रेन्डसिप त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गतको फाइनल खेलमा नेपालले गुजरातलाई रनको लक्ष्य दिएको छ ।

गुजरातको वापीमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १७६ रन जोड्यो ।

नेपालका लागि कप्तान रोहित पौडेलले ४७ बलमा ७४ रनको योगदान दिए । यस्तै, कुशल मल्ल १३ बलमा ३१ तथा सन्दीप जोरा ३ बलमा ७ रनसहित अविजित रहे । यस्तै, कुशल भुर्तेलले १९, आसिफ शेखले ३४ रनको योगदान दिए ।

बलिङतर्फ गुजरातका जयमित पटेल, सिन पटेल, तेजस पटेल र जाला युवराजसिंहले १–१ विकेट लिए ।