७ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान पहिरोले विभिन्न सडक अवरुद्ध गृहमन्त्री गुरुङले नागरिकसँग प्रत्यक्ष संवाद गर्ने अमेरिका–इरान द्वन्द्व र सीमा क्षेत्रको तनावले अफगानी व्यापारी तथा श्रमिक मारमा सडक दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते महिला तथा बालबालिकामाथिको हिंसाविरुद्ध साझा नागरिक पहलमा एकजुट हुन पूर्वराष्ट्रपति भण्डारीको आह्वान काला सागरमा टर्कीको व्यापारिक जहाजमाथि आक्रमणः एकको मृत्यु, आठ घाइते टर्की र इजरायलबीचको कुटनीतिक तनाव उत्कर्षमाः प्रधानमन्त्री नेतान्याहूविरुद्ध ‘रेड नोटिस’ जारी गर्न टर्कीको माग नख्खु कारागारमा निःशुल्क आँखा शिविरः कैदीबन्दी लाभान्वित दास व्यापार तथा यसको उन्मूलनको स्मरणका लागि अन्तर्राष्ट्रिय दिवस
तपाईं के खोज्दै हुनुहुन्छ ?

फाइनल खेलमा पहिले ब्याटिङ गर्दै नेपाल



अ+ अ-

काठमाडौं । एसएमएस फ्रेन्डसिप त्रिकोणात्मक टी–२० सिरिजका लागि भारत भ्रमणमा रहेको नेपालले फाइनलमा गुजरातविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

केही समयपछि ब्याटिङका लागि मैदान उत्रिने नेपालले गुजरातलाई जारी प्रतियोगितामा तेस्रो पटक हराउँदै उपाधि जित्ने लक्ष्यमा रहेको छ । घरेलु टोली गुजरात भने पहिलो पटक नेपाललाई पराजित गर्दै उपाधि जित्ने दाउमा छ ।

सिरिजको लिग चरणमा भएका दुबै खेलमा नेपालले गुजरातलाई पराजित गरेको थियो ।