१४ मंसिर २०८१, शुक्रबार
,
Latest
‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्था खलल पुर्‍याउनेलाई कारबाही’ काभा पुरुष भलिबल क्लब च्याम्पियनसिपमा पाँच टोली ढुक्क हुनुहोस्, सरकार तीन वर्ष तलमाथि हुँदैनः मन्त्री गुरूङ प्रधानमन्त्री ओलीको चीन भ्रमणतालिकामा के–के छन् ? लिलाबल्लभसँगै मानव तस्करीको आरोप लागेका तीन जनालाई थुनामा पठाउने आदेश जयकृष्ण गोइतले आर्थिक सहयोग गर्न धम्की दिएको मधेस प्रदेशका गृहमन्त्री लेखीको गुनासो नेपाल जस्ता मुलुकहरु जलवायु ऋणको जोखिममा पर्ने सम्भावना छः जलवायु वित्त विज्ञ पण्डित प्रधानसेनापतिद्वारा रथी केसीलाई दज्र्यानी चिन्ह प्रदान जाडोयाममा किन बढ्छ वायु प्रदूषण ? रवि लामिछानेको आजको बयान सकियो
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनसरीमा २ समूहबीच झडप, प्रहरीद्वारा ६ राउण्ड हवाइ फायर



अ+ अ-

काठमाडौँ । सुनसरीको भुटाहामा दुई समूहबीच भएको झडपले उग्र रुप लिँदा प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

हरिनगर गाउँपालिका– १ भुटाहामा एक युवकलाई निर्घात कुटपिट गरेको घटनामा दुई समूहबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको हो । यस्तै प्रहरीले ११ राउण्ड अश्रूग्यास पनि प्रहार गरेको छ ।

स्थानीय प्रशासनले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।

प्रहरीका अनुसार दुई पक्षबीचको झडपमा चार जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि विराटनगर पुर्याइएको छ ।