३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलले इंग्ल्याण्डलाई हरायो



अ+ अ-

काठमाडौँ । मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले इंग्ल्याण्डविरुद्ध साँघुरो जित निकालेको छ ।

गएराति भएको खेलमा ब्राजिलले इंग्ल्याण्डलाई उसकै घरेल मैदान वेम्बले स्टेडियममा १–० गोलले पराजित गरेको हो ।

ब्राजिलको जितमा एकमात्र गोल एन्ड्रिकले गरे । उनले खेलको ८० औं मिनेटमा गोल गरेका हुन् । १७ वर्षका एन्ड्रिकले क्लब र देशका लागि वेम्बले स्टेडियममा गोल गर्ने कान्छा खेलाडी बन्दै कीर्तिमान समेत राखे ।