२६ भाद्र २०८३, शुक्रबार
,
Latest
राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन बाढी प्रभावितका लागि ‘भिल’ले गर्‍यो १ करोड रुपैयाँ सहयोग ३१ वर्ष अघि रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय राजविराजमा अस्पतालबाहिर प्रसूति घटनाको छानबिन हुँदै सामाजिक सञ्जालमा ‘घण्टी’को फोटो राखेकाहरुबाटै बलात्कार र ज्यान मार्ने धम्की आइरहेको छ, सरकारले तत्काल कारबाही… बैंक सञ्चालक, पदाधिकारी र कर्मचारीमाथिको सजायसम्बन्धी व्यवस्था संशोधन गर्न अर्थ समितिको निर्देशन अर्थमन्त्री वाग्लेको मानवीय मामिला सल्लाहकारमा विश्व विजय पराजुली नियुक्त सिंहदरबारमा प्रधानमन्त्री र उद्योगीबीच २ घण्टा : ‘आरोप लाग्दैमा व्यवसायी नथुन्ने’ प्रधानमन्त्रीको प्रतिबद्धता सरकारले दाउरा खोजी भात पकाएर खाउ भनोस्, ग्यासकै लागि मन्त्री फेर्दै नहिँडोस्ः आशिका तामाङ रसुवा र नुवाकोटका होल्डिङ सेन्टरमा रहेका बाढीपीडितको तत्काल अस्थायी पुनस्र्थापना गर्न माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलअघि आशिर्वाद माग्न राम मन्दिर पुग्यो लखनउको टोली



अ+ अ-

एजेन्सी । आईपीएलको १७ औं संस्करण भोलि शुक्रबारदेखि सुरु हुँदैछ । १० वटै टिम खेल्नका लागि आतुर छन् ।

यसैबीच, लखनउ सुपरजायन्ट्सले आज अयोध्यास्थित राम मन्दिरमा पूजा अर्चना गरेको छ । खेलाडीहरुले रामलल्लाको दर्शन गर्दै आशिर्वाद मागेका छन् । उनीहरुले मन्दिर परिसरमा करिब ४५ मिनेट बिताउँदै तस्बिरहरु पनि खिचाएका छन् ।

लखनउले आईतबार राजस्थानविरुद्ध खेल्दै आईपीएलको सुरुवात गर्नेछ ।




भर्खरै